शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

पुलिसले सुदूरपश्चिमलाई ९-० गोल अन्तरले हरायो

· शुक्रबार, २२ भदौ, २०८१ मा प्रकाशित
पुलिसले सुदूरपश्चिमलाई ९-० गोल अन्तरले हरायो
काठमाडौँ, भदौ २२ :

एन्फा महिला लिग अन्तर्गत आज भएको खेलमा नेपाल पुलिसको विभागीय टीमले सुदूरपश्चिम प्रदेशलाई विशाल गोल अन्तरले पराजित गरेको छ ।

विभागीय टोली नेपाल पुलिस क्लबले सुदुरपश्चिमलाई ९-० को विशाल गोल अन्तरले पराजित गरेको हो ।

 एन्फा महिला लिग अन्तर्गत आज दुईवटा खेलहरु सम्पन्न भएका थिए ।

यसअघि, आज भएको पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएसँगै दुबै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार