शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ जेठ, २०८२ मा प्रकाशित
घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ !
काठमाडौं, जेठ २६ :

साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आज सय रुपैयाँ मात्र घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो (आइतबार) एक लाख ९० हजार ७०० कायम थियो ।

यसैगरी आज चाँदी प्रतितोलामा ५ रुपैयाँ बढेर दुई हजार एक सय ५० रुपैयाँ  पुगेको छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार १४५ रुपैयाँ कायम थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार