शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश

निरन्तरको हिमपातले गोरखाको उत्तरी भेकमा यार्सागुम्बा टिप्न गएकाहरु बिचल्लीमा

· शनिबार, २४ जेठ, २०८२ मा प्रकाशित
निरन्तरको हिमपातले गोरखाको उत्तरी भेकमा यार्सागुम्बा टिप्न गएकाहरु बिचल्लीमा
गोरखा, जेठ २४ :

विगत केही दिनदेखि भएको हिमपातका कारण गोरखाको उत्तरी भेकमा यार्सागुम्बा टिप्न गएकाहरु बिचल्लीमा परेका छन् ।

यस भेकका बासिन्दाहरुको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा टिप्न गएकाहरु भारी हिमपातले गर्दा बिचल्लीमा परेको  यार्सा  संकलक  पेम्बा छिरिङ लामाले बताएका छन्  ।उनीहरु गत वैशाख महिना देखि यार्सागुम्बा टिप्नका लागि लेक मै अस्थाई रुपमा बस्नको लागि बासको व्यवस्था गर्ने गर्दछन् ।

घरमा ताला लगाएर आफुहरुसंग भएका  गाई,गोरु,कुकुर ,कुखुरा समेत लाने गरेको उनीहरु बताउछन्। तर लगातार  तिन चार दिनदेखि परेको हिमपातले गर्दा कतिपय हिऊ छल्नका लागि घरमा आएका छन भने धेरैजसो  हिऊ पर्न रोकिने आशामा लेकमै बासिरहेका  छन। 
            

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार