शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

कान्तिलोकपथ जेठ २१ गतेदेखि चार दिन पूर्ण रुपमा बन्द हुने

· मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
कान्तिलोकपथ जेठ २१ गतेदेखि चार दिन पूर्ण रुपमा बन्द हुने
काठमाडौं, जेठ २० :

कान्तिलोकपथ अन्तर्गत काठमाडौं-हेटौंडा सडक यही जेठ २१ गतेदेखि २४ गतेसम्म चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सो सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।

बगुवामा रहेको बागमती खोलामा निर्माणाधीन अवस्थामा रहेको  बेलि ब्रिज जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको सुचनामा भनिएको छ ।

हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार