बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
अर्थतन्त्र विचार भिडियो

उद्यम गर्ने युवालाई बिनाधितो सहुलियत कर्जा दिइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
उद्यम गर्ने युवालाई बिनाधितो सहुलियत कर्जा दिइने
काठमाडौं, जेठ १५ :

सरकारले उद्यम गर्ने युवालाई बिनाधितो सहुलियत कर्जा दिने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै युवालाई सहुलियत कर्जा दिने घोषणा गरेका हुन् ।

‘शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता व्यवसाय दर्ताको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिनाधितो २ लाख देखि २० लाखसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइने छ,’ पौडेलले बजेटमा घोषणा गरेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार