शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र बैंक/बीमा भिडियो

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
काठमाडौं, जेठ ७ :

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई आज (बुधाबार) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गराएका हुन्।

गभर्नर सिफारिस समितिले सिफारिस गरेका तीन जना मध्येबाट  मन्त्रिपरिषद्‍ले हिजो पौडेललाई गभर्नरमा नियुक्ति गरेको हो। गभर्नर रिक्त भएको करिब २ महिनापछि पौडेल गभर्नर नियुक्त भएका हुन्। उनी नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार