शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने उरुग्वेका स्ट्राइकर सुआरेजको घोषणा 

· मंगलबार, १९ भदौ, २०८१ मा प्रकाशित
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने उरुग्वेका स्ट्राइकर सुआरेजको घोषणा 
भदौ १९ :

उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

सेन्टेनारियो रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा ३७ वर्षीय सुआरेजले शुक्रबार आफूले देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल खेलेर बिदा हुने घोषणा गरेका हुन् ।

१४२ खेलमा ६९ गोल गरेका उरुग्वेका सर्वाधिक गोलकर्ता तथा लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड सुआरेजले शुक्रबार पाराग्वे विरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।

उरुग्वेले शुक्रबार पाराग्वेसँग विश्वकप छनोट खेल खेल्नेछ । सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले सन्यास लिने यो उपयुक्त समय भएको पनि बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार