शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

प्रारम्भिक चरणबाटै बाहिरिइन् सुटर सुस्मिता

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
प्रारम्भिक चरणबाटै बाहिरिइन् सुटर सुस्मिता

काठमाडौं,साउन १३: नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिक २०२४  बाहिरिएकी छन्।
१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता प्रारम्भिक चरणबाटै बाहिरिएकी हुन्। उनले ६०७.८ स्कोर गरिन्।
४३ खेलाडीमध्य सुस्मिता ४औं स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएकी हुन्। छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार