काठमाडौं, वैशाख ३० :
एलन मस्कलाई-
बिजिनेस पढाएको मैले हो भन्न बेर छैन !
मध्यस्थता गर्न-
ट्रम्पलाई अराएको मैले हो भन्न बेर छैन !
म थिइनँ यदि भने
उहिल्यै भुइँमा खसिसक्थ्यो पृथ्वी,
पृथ्वीलाई टक्क
हावामा अडाएको मैले हो भन्न बेर छैन !!
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’