बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८६ हजार पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८६ हजार पुग्यो
काठमाडौँ, चैत ३१ :

नेपाली बजारमा आइतबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । 

आज सुनको मूल्य तोलामा एक लाख ८६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

यस अघि शुक्रबार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ५५ रुपैयाँ वृद्धि हुँदै एक हजार ९६० पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार