शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

राप्रपाले तीन दिन शोक मनाउने, बोहोराको अन्त्येष्टि भोलि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ चैत, २०८१ मा प्रकाशित
राप्रपाले तीन दिन शोक मनाउने, बोहोराको अन्त्येष्टि भोलि
काठमाडौं, चैत १९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्थापक तथा वरिष्ठ नेता दिपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ ।  उनको निधनपछि बसेको राप्रपाको आकस्मिक पदाधिकारी बैठकले तीन दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

रुपन्देही ३ बाट निर्वाचित सांसद बोहोराको मंगलबार निधन भएको थियो । उनको पार्थिव शव भोलि दिउँसो २ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि ( बुधबारै) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार