बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति कोसी प्रदेश

राजतन्त्रबारे माधव नेपालको टिप्पणी- अब सामन्ती युगमा फर्कन सकिँदैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ चैत, २०८१ मा प्रकाशित
राजतन्त्रबारे माधव नेपालको टिप्पणी- अब सामन्ती युगमा फर्कन सकिँदैन
विराटनगर, चैत १९ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  जनताको आदेश मान्छु भनेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसको उल्लङ्‍घन गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले पूर्वराजासँग भएको पाँचबुँदे सहमतिबारे स्पष्ट पार्दै नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताए ।

अध्यक्ष नेपालले बेबी किङको सम्भावनासमेत नरहेको बताए । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका ठुला व्यापारीमध्ये पर्ने अध्यक्ष नेपालको भनाइ छ ।

उनले अब समाजवादी युगबाहेक दास र सामन्ती युगमा फर्कन नसक्ने बताए । तिनै ज्ञानेन्द्रको सामु नेता नेपालले प्रधानमन्त्री हुन दाम चढाएको प्रसङ्ग अहिले पनि बेलाबखत उठ्ने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार