बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

प्रधानमन्त्री ओली टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा सहभागी हुँदै

· सोमबार, ११ भदौ, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओली टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा सहभागी हुँदै
काठमाडौँ, भदौ ११ :

प्रधानमन्त्री केपी शर्मा ओली आज टुँडिखेलमा हुने गौरा पर्वको कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

आज कृष्ण जन्माष्टमी तथा सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै आफू टुँडिखेलमा हुने गौरा पर्वमा सहभागिता जनाउने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सबैलाई कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना दिदैँ चाडपर्वहरूले संस्कार र संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार