शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

राजावादीको प्रदर्शन, व्यक्तिका घरमा तोडफोड र आगजनी [तस्बिरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
राजावादीको प्रदर्शन, व्यक्तिका घरमा तोडफोड र आगजनी [तस्बिरसहित]
काठमाडौं, चैत १५ :

राजावादी समर्थकहरुले तीनकुनेमा रहेको व्यक्तिको घरमा आगजनी गरेका छन् ।

उनीहरुको प्रदर्शन र सभा बिथोलिएपछि व्यक्तिका घरमा तोडफोड गर्दै आगजनी गरेका हुन् ।

उसो त तोडफोड गरिएको घरको छतमा समेत राजावादीहरु बसेका थिए । पछि सुरक्षाकर्मीले त्यहाँ अश्रुग्यास प्रहार गरेको थियो । समाचार तयार पार्दासम्म तीनकुने क्षेत्रमा तनावको स्थिति छ ।

उता प्रदर्शनी मार्गमा गणतन्त्रवादीहरुको प्रदर्शनमा नेताहरुले भाषण गर्ने क्रम चलिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार